साउन १५ बाट प्रदेश नामाकरण प्रक्रिया सुरु हुन्छ : मुख्यमन्त्री राई

२ साउन, बिराटनगर । प्रदेश नम्बर १ को नामाकरण प्रक्रिया साउन १५ गतेबाट हुने भएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईले...

उपेन्द्र यादव स्वेच्छाचारी भएको भट्टराईको आरोप : कारबाही खारेज गरेको उद्घोष

३१ असार, दमक । जनता समाजवादी पार्टी (जसपा)बाट पदमुक्त गरिएका डा. बाबुराम भट्टराईले उपेन्द्र यादवलाई स्वेच्छाचारीको आरोप लगाएका छन् ।...

भट्टराईले पार्टी फुटाउन खोजे त्यसैले कारबाही गर्यौं : अध्यक्ष यादव

३१ असार, दमक । पार्टी फुटाउने षड्यन्त्रमा लागेका कारण संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कारबाही गरिएको जनता समाजवादी पार्टी...

दमकको बजेट पारित नभएको विषयमा एमालेले गर्यो पत्रकार सम्मेलन

३० असार, दमक । [caption id="attachment_25627" align="aligncenter" width="1856"] बिहीबार पत्रकार मञ्च दमकको सभाहलमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा...

भाजपाको निम्तो मान्न प्रचण्ड भारत जाँदै

३० असार, दमक । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत प्रस्थान गर्दैछन् । विशेष राजनीतिक...

उपसभामुखमा कांग्रेसकी भूसाल र एमालेकी भट्टराई भिड्ने पक्का

३० असार, काठमाडौं । प्रतिनिधि सभाको रिक्त उपसभामुख पदका लागि भोलि शुक्रबार हुने चुनावमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने भएको...

लिम्बुवानजन्य संगठनहरु ‘लिम्बुवान किरात’को पक्षमा

२५ असार, काठमाडौं । [caption id="attachment_25561" align="aligncenter" width="2048"] शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सहभागी लिम्बुवानजन्य संगठनका नेताहरु ।[/caption] प्रदेश नम्बर १...

उपराष्ट्रपति पुन र भारतीय राजदूत भेट

२४ असार, काठमाडौं । [caption id="attachment_25552" align="aligncenter" width="2560"] उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग शिष्टाचार भेटको क्रममा नेपालका लागि भारतीय राजदूत नवीन...